Welcome to Nepal House Restaurant & Bar

विशिष्ट अतिथिहरुको सत्कार र आत्मीय आतिथ्यताको अनुपम उदाहरण बनाउने उद्देश्यले नेपाली मन र नेपालीपन सहित नेपाली हातहरुले तयार पारेका नेपाली एवं अन्तर्राष्ट्रिय परिकारहरुको स्वाद एकै थलोमा उपलब्ध हुने स्थान हो – नेपाल हाउस

व्यवसायिक कोणबाट यो स्तरीय रेष्टुरेन्ट, बार र बेकरी एवं पार्टी भेन्यू भएता पनि नेपाली गरीमा, मर्यादा, सभ्यता, संस्कृति र मौलिकताको संगम विन्दु पनि हो ।

Book online or call (977)-1-4410469, 4411022